पूर्वराजा शाह र कांग्रेस नेता सिंहबीचको भेटले राजनीतिकमा नयाँ तरंग

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच गत सोमबार भएको भेटघाटले नेपालको राजनीतिक बृत्त तातेको छ । यो तस्बिर पूर्वराजाले शाहले आफ्नो फेसबुक पेजमा अपलोड गरेपछि भाइरल बन्यो । होटल सोल्टीमा भएको कार्यक्रमको क्रममा पूर्व राजा शाह र नेता सिंहबीच भेट भएको थियो । आ–आफ्नै आन्तरिक र पारिवारिक कामको सिलसिलामा … Continue reading पूर्वराजा शाह र कांग्रेस नेता सिंहबीचको भेटले राजनीतिकमा नयाँ तरंग